राजनीति

राजदूतमा सिफारिस तीन जनाले लिए राष्ट्रपतिबाट सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि सिफारिस भएका तीन जनालाई सपथ ग्रहण गराएकी छन्। सरकारबाट सिफारिस भई संसदीय सुनुवाइ समितिबाट समेत अनुमोदन भएका तीन जनालाई राष्ट्रपति भण्डारीले आइतबार...