राजनीति

नेपाललाई ओलीको अफर- महाधिवेशनबाट अध्यक्ष बन्नुस् निर्वाचनपछि प्रधानमन्त्री! किन प्रचण्डको पछि लाग्नुहुन्छ ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाललाई पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन दिएका छन्। नेपाल पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे,...