राजनीति

एमाले बैठकमा किन मागियाे शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा ?

काठमाडौं । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जगत विश्वकर्माले जातीय विभेद गर्ने सरस्वती प्रधानलाई लिफ्ट दिएको आरोप लागेका शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका छन् ।