राजनीति

एमाले केन्द्रीय समिति बैठक स्थगित

नेकपा एमालेको केन्द्रीय समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक शनिबार ३ बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबारको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएन...