राजनीति

अझै सहमति जुटेन माधव नेपालको मागमा

काठमाडौं । चार दिनदेखि लगातार बस्दै आएको नेकपा ९एमाले०को विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुक्रबार भने करिब ७ घण्टा बस्यो । दिनभरीको बैठकपछि नेताहरुले एमालेमा एकताका निम्ति सहमति बनेको...