राजनीति

माधव नेपालले  देउवालाई बुझाए मन्त्री बन्नेहरुको लिष्ट, को-को परे ?

काठमाडौं । राष्ट्रपतिबाट अध्यादेश फिर्ता भएसँगै सरकार विस्तारको तयारी भइरहेको छ । यसैक्रममा  नेकपा (एकीकृत समाजवादी)ले  सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर...