कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, नेताहरु धारणा राख्दै

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, नेताहरु धारणा राख्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा आज बिहान साढे ११ बजेबाट बैठक सुरु भएको हो । सभापति शेरबहादुर देउवाले दोस्रो दिनको बैठक सुरु भएको बताएपछि नेताहरूले धारणा राख्न थालेका छन्। 

आजको बैठकमा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले सरकारबारे बिफ्रिङ गरेका थिए । त्यसमाथि आज केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।