राजनीति

गगनको ब्यंग्य : चोरीको सामान फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू

काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले प्रतिनिधि सभा बैठकमा बालुवाटार जग्गा प्रकरणमा व्यंग्य गर्दै स्वस्थानी व्रत कथा सुनाएका छन् । आजको बैठकको शुन्य समयमा बोल्दै नेता...