राजनीति

देउवा र नेपालबीच भेटवार्ता, के भयो छलफल ?

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। ...