राजनीति

पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै जसपाले सोध्यो प्रदीप यादवलाई स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई  स्पष्टीकरण सोधेको छ। पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै जसपाले केन्द्रीय सदस्यसमेत रहेका यादवलाई स्पष्टीकरण सोधेको हो। यादवलाई तीन दिनभित्र...