यस्तो देखियो नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन (फोटोफिचर)

यस्तो देखियो नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन (फोटोफिचर)

काठमाडौँ ।  नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन सुरु हुने भएको छ ।  बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँका अनुसार सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी छन् । 

सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी छन् । 

त्यसैगरी नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख÷उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी भएको सभापति बानियाले बताए ।