राजनीति

चीनबाट ल्याइने नेपालीलाई काठमाडौंमा राख्नुहुन्न चीनमै उपचार गराएर निको पार्नुपर्छ : अध्यक्ष बिजुक्छे

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट उद्दार गरिने नेपालीलाई काठमाडौं उपत्यकामा राख्न नहुने बताएका छन् । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई...