राजनीति

आराम गर्न भन्दै सुकुटे पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आरामका लागि सिन्धुपाल्चोकस्थित सुकुटे बिच पुगेका छन्। बिहीबार अपरान्ह करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड भोटेकोशी किनारको रिसोर्ट पुगेका हुन्।

ताजा समाचार