समाचार

प्रकृति लम्सालको न्यायका लागि नेविसंघको प्रदर्शन

काठमाडौँ । ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा नेपाल विद्यार्थी संघ त्रिचन्द्र कलेजले प्रदर्शन गरेको छ । ...