समाचार

लामो समयपछि एकाएक प्रधानमन्त्री ओली पुगे सिंहदरबार

काठमाडौं । पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार सिंहदवार पुगेका छन् । लामो समयपछि प्रधानमन्त्री ओली सिंहदरबार आएका हुन् । ...