खरेलको राजीनामा स्वीकृत, बडाल महान्याधिवक्तामा नियुक्त

खरेलको राजीनामा स्वीकृत, बडाल महान्याधिवक्तामा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अग्नीप्रसाद खरेलले महान्याधिवक्ता पदबाट दिएको राजीनामा स्वीकृत गर्नुका साथै अधिवक्ता रमेश वडाललाई महान्याधिवक्तामा नियुक्त गरेकी छिन् ।

सो कुराको जानकारी राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस अघि खरेलले पत्रकार सम्मेलन गरी राजीनामा दिएको जानकारी गराएको थियो भने महान्याधिवक्तामा बडालको नाम सिफारिस भएको थियो ।