समाचार

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाइने

विराटनगर । प्रदेश १ को नियमित तथा सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार विराटनगरस्थित प्रदेशसभा हलमा बस्दैछ। सत्तारुढ दल नेकपाभित्र देखिएको चरम असन्तुष्टिसँगै बढ्दो विवादका कारण बैठकले निरन्तरता पाउन सकेको...