समाचार

ओली पक्षका भौतिक  पूर्वाधारमन्त्री बोहरालाई बर्खास्त गरे मुख्यमन्त्रीले

काठमाडौं । नेकपा विवादले प्रदेश सरकार पनि अस्थिर हुने देखिएको छ ।  सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेको...