समाचार

११ बुँदे सहमतिको औचित्य सकियो भनेका केपी ओलीलाई भीम रावलले फर्काए यस्तो जवाफ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति 'एकतारे' नभइ पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले...