भीम रावल

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती क्षेत्रका नेपाली मारमा परे: भीम रावल

नेता रावलले सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्नुको सट्टा सरकारका तर्फबाट गैरजिम्मेवार अभिव्यक्तिहरू सार्वजनिक भइरहेको भन्दै प्रधानमन्त्रीको भनाइप्रति कडा असन्तुष्टि समेत व्यक्त गरे। ...

ताजा समाचार

धेरै पढिएको