बाबुराम भट्टराई

राजनीतिक दलहरू पुरानै ढर्रामा सीमित रहन सक्दैनन्: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

"अहिलेको युगमा विश्वमा चमत्कारी विकास भइरहेको छ, जसले राजनीतिक दलहरूलाई पुरानै ढर्रामा बसिरहने छुट दिँदैन," उनले भने, "नेपालमा भइरहेको राजनीतिक उथलपुथलको भित्री कारण र यसका राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेशलाई गम्भीरताका साथ बुझ्न...

ताजा समाचार

धेरै पढिएको