धादिङको अवलोकनपश्चात् अध्यक्ष ओलीले नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न बाढीप्रभावित क्षेत्रको समेत निरीक्षण गरे। सो क्रममा उनले बाढी तथा पहिरोबाट भएको भौतिक क्षति, प्रभावित नागरिकको अवस्था, आवासको क्षति र राहत वितरणको...
वर्तमान सरकारले संविधानविपरीत अध्यादेश ल्याएको, श्रमिक अधिकार कमजोर बनाएको तथा राष्ट्रिय हितविपरीतका गतिविधि गरेको आरोप लगाउँदै उनले यस्ता प्रतिगमनका विरुद्ध एकजुट हुन सम्पूर्ण लोकतान्त्रिक र...
गत जेठ १७ गते संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति ओलीले तीव्र आक्रोश पोखे ...
पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । ओलीको सम्बोधनमा...
उनले भने,‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन, तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक,...
प्रतिस्पर्धी ईश्वर पोखरेललाई शानदार मतले पराजित गरेर पार्टी नेतृत्वमा पुनः अनुमोदित भएपछि ओलीविरुद्ध पार्टीभित्रको मत कमजोर भयो । तर, ‘जेन-जी’ आन्दोलनपछि भएको पहिलो प्रतिनिधिसभा चुनावमा...
नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभामा बोल्दै उनले देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरुले विशेष ख्याल गर्नुपर्ने बताए । उनले राज्य संयन्त्रमा...
झापा क्षेत्र नम्बर ३ को कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सयौं जेनजीहरुलाई एमालेमा स्वागत गरेका छन् । राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दिपक बुढाथोकीले एमालेमा जेनजीहरुको...
सो वडाले पूर्वतर्फ कमल गाउँपालिका र गौरादह नगरपालिकालाई छोएको छ भने पश्चिमतर्फ मोरङ्को उर्लाबारी र रतुवामाई नगरपालिका पर्दछ। ...
उक्त घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले दुई पटक म्याद थप्दासमेत प्रतिवेदन बाहिर ल्याउन नसकेपछि आफूले अब आँफै बोल्नुपर्छ भनेर आज भिडिओ सन्देश जारी गरेको...
एमालेद्वारा ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूहरु नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै...
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहालसहित बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका ओलीले आज भने तीन घण्टा लामो एक्लाएक्लै भेटवार्ता गरेका हुन्...
महाधिवेशले जसरी धेरै कुराहरुको जवाफ दिएको थियो त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने भन्दै त्यसका लागि तयार छौ भन्ने कुराको सन्देश पनि महाधिवेशले दिएको उनको...
नेकपा एमाले र जाँचबुझ आयोगसँग सम्बद्ध स्रोतका अनुसार ओलीले सिंहदरबारस्थित आयोगमा गएर बयान नदिए पनि कुनै न कुनै माध्यमबाट आफ्नो भनाइ आयोगलाई उपलब्ध गराउने सहमति...
उनले नेकपा एमाले साँचो कम्युनिष्ट पार्टी भएको भन्दै यो झण्डा ओडेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली काम गर्ने पार्टी नभएको बताए । ...
उनले भने,‘एमाले नेतृत्वमाथि मिडिया ट्रायल भइरहेको छ। अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ। पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दामामिला चलाइन सक्छ, ुएमाले नेतृत्वमाथि भौतिक हमला...
अर्काे प्रश्नको जवाफमा उहाँले संसद पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको र त्यसको परिणाम क्रमशः आउने जानकारी दिए।