समाज

मौसम पूर्वानुमानः  कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ...