समाज

पछिल्लो समय बालकभन्दा बालिका हराउनेक्रम बढ्दो

पछिल्लो समयमा बालकभन्दा बालिका हराउने क्रम बढ्दो रहेको छ । आर्थिक वर्ष २०७५/७६ को असारसम्म तीन हजार ४२२ बालबालिका हराएका थिए । तीमध्ये बालक एक हजार ५१ तथा बालिका दुई...