नेपाली कांग्रेस महाधिवेशनः जारी मत गणनामा को को छन् अगाडि ?

नेपाली कांग्रेस महाधिवेशनः जारी मत गणनामा को को छन् अगाडि ?

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना जारी छ । अहिलेसम्म गनिएको १ हजार १ सय ७९ मतगणनामा उम्मेदवारले पाएको मत परिणाम यस्तो छः

उपसभापति (खुला २ पद)
१. डा चन्द्रकान्त भण्डारी—५२३ मत
२. ई. मधु आचार्य—३४३ मत
३. गोविन्द भट्टराई—२९१ मत
४. सुरेन्द्रराज पाण्डे—२८९ मत
५. दीपक गिरी—२४२ मत
६. धनराज गुरुङ—२११ मत
७. प्रा. डा. चन्द्र मोहन यादव—१२६ मत

उपसभापति (समावेशी १ पद)
१. बिनोद कुमार चौधरी—३४७ मत
२. जीवन परियार—२८७ मत
३. फरमुल्लाह मंसुर—१६४ मत
४. सीता गुरुङ—१५१ मत
५. रंजीत कर्ण—९८ मत


महामन्त्री (खुला २ पद)
१. प्रदीप पौडेल—६८८ मत
२. अमरसिंह पुन मगर—४४३ मत
३. उदयशमशेर राणा—३८८ मत
४. डा. सुनिलकुमार शर्मा—३०० मत
५. गुरुराज घिमिरे—१६९ मत
६. नैनसिंह महर—१२९ मत
७. शंकर तिवारी—१९ मत
८. डा. सन्तोष उपाध्याय—१७ मत

महामन्त्री (महिला १ पद)
१. डा. डिला संग्रौला (पन्त)—५२३ मत
२. महालक्ष्मी उपाध्याय (डिना)—४८४ मत
३. रीता खनाल—१३९ मत

छुटाउनुभयो कि ?