आइतबार बिहान करिब ४:३० बजे चुमनुब्री गाउँपालिका-३ स्थित फिलिममा पहिरोले थुनिएको बूढीगण्डकी नदी फुटेपछि लेदो र गेग्रानसहितको भीषण बाढी तटीय क्षेत्रमा पसेको थियो। बाढीले क्षति पुर्याएको खबर प्राप्त हुनासाथ सेनाको...