राजनीति

प्रधानमन्त्री ओलीको खुल्यो होस , नयाँ मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौं : मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट आपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री केपी शर्मा ओलीको होस खुलेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थालेका छन्। बुधबार बिहान साढे...