राजनीति

गाँजामा प्रतिवन्ध नलगाउन भन्दै  विधेयक दर्ता

काठमाडौं:गाँजासम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता भएको छ । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण...