प्रधानमन्त्री ओलीलाई भेट्न उपराष्ट्रपति बालुवाटारमा

प्रधानमन्त्री ओलीलाई भेट्न उपराष्ट्रपति बालुवाटारमा

काठमाडौं :उपराष्ट्रपति नन्द बहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा अगाडि उराष्ट्रपति पुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।