राजनीति

नेपाली कांग्रेसको शक्ति संघर्ष उत्कर्षमा: संस्थापन पक्षलाई दबाब दिन विराटनगरमा इतर समूहको बृहत् एकता भेला तयारी

तर, अर्कातर्फ कांग्रेस कोसी प्रदेश समिति भने यस कार्यक्रमप्रति पूर्णरूपमा अनभिज्ञ देखिएको छ। कोसी प्रदेशका सभापति उद्धव थापाले आफूहरूलाई यो भेलाबारे कुनै पनि औपचारिक च्यानलबाट आधिकारिक जानकारी नआएको बताएका छन्,...