इतर समूहका प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार शुक्रबार दिउँसो १ बजे भेलाको औपचारिक उद्घाटन हुनेछ। तीन दिनसम्म चल्ने उक्त भेलामा देशभरका करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने...
आयोजक समितिका प्रमुख मीन विश्वकर्माका अनुसार भेलामा देशभरबाट करिब ४ हजार ६ सय नेता तथा कार्यकर्ता सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, सहभागिता अझै...
गत साउन १३ गते राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा भएका डा. पोखरेलले सरुवाको दुई सातामै राजीनामा दिएका हुन्। ...
शाह एमालेको समर्थनमा २० साउन २०८१ मा दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यसअघि २६ माघ २०७९ मा पहिलोपटक मुख्यमन्त्री बनेका उनले राजनीतिक समीकरण फेरिएपछि...
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उनले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा...
साथै, अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन असर पर्ने खालका कुनै पनि राजनीतिक, साङ्गठनिक, नीतिगत तथा आर्थिक निर्णयहरू नगर्न पनि उनले माग गरेका छन्। उल्लेख्य छ...
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न पुनः सरकारको ध्यानाकर्षण गराएको हो। ...
मन्त्रालय भागबन्डामा प्रदेशसभामा दलहरूको सिट संख्यालाई मुख्य आधार बनाउने सहमति गरेका छन् । मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र राजनीतिक शक्ति सन्तुलनमा गणना गरिने सहमतिमा उल्लेख...
मुलुकमा न्यायको अवस्था अत्यन्त कमजोर बनेको उल्लेख गर्दै उनी आन्दोलनरत नागरिकका समस्या समाधान गर्न मन्त्री तथा सम्बन्धित अधिकारीहरू स्वयं सडकमै पुग्नुपर्नेमा जोड दिन्छन्। ...
गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको उक्त बैठकमा मधेश प्रदेशमा देखिएको तनाव, त्यसका पृष्ठभूमि, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक सामग्री तथा आगामी दिनमा यस्ता घटना दोहोरिन...
गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय भएको छ। ...
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्। दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि...