राजनीति

सरकारी सूचना प्रवाह पारदर्शी र सहज बनाउने शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता

कार्यक्रममा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले मिडिया र मन्त्रालयबिच बलियो समन्वय कायम गर्दै सूचना प्रवाह सहज बनाइने उल्लेख गरे। छलफलको सहजीकरण शिक्षामन्त्रीका सल्लाहकार सरोज गौतमले गरेका थिए। ...

ताजा समाचार