मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार १२ : ३० बजे बैठक बस्ने भएको हो।

बैठकमा सरकारका नियमित कामकारबाहीका साथै केही नियुक्त,सरुवा, बढुवाबारे छलफल हुने जनाइएको छ।