नेपाल टेलिकम

अनलाइनबाटै यसरी लिन सकिन्छ नेपाल टेलिकमको ई-सिम

काठमाडौं । नेपाल टेलिकमको ई-सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । नेपाल टेलिकमले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा आजदेखि ई-सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ । ...