नवरात्र

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

देवीकवच, मार्कण्डेय पुराणलगायतका धार्मिक ग्रन्थहरूमा गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री देवी भएको उल्लेख गरिएको छ। नवरात्रका अवसरमा पहिलो दिन शैलपुत्री देवीको आराधना गर्नाले मन स्थिर हुने र भक्तहरूको कल्याण...

ताजा समाचार

धेरै पढिएको