अर्थ मन्त्रालय

सहुलियतपूर्ण कर्जा प्रवाह र अनुगमनमा कडाइ, अर्थ मन्त्रालयद्वारा नयाँ कार्यविधि लागू

अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गरी औपचारिक रूपमा लागू गरेको हो। मन्त्रालयले उक्त संशोधित कार्यविधि आफ्नो वेबसाइटमार्फत सार्वजनिकसमेत गरिसकेको छ। ...

ताजा समाचार

धेरै पढिएको