श्रम संस्कृति पार्टीका सांसद ध्रुर्वराज राईले विपक्षी दलहरूले उठाएका गम्भीर सवालहरूमा सरकारले कुनै जवाफ नदिएको र सभामुखले पनि निकासको विन्दु खोज्न पहल नगरेको भन्दै असन्तुष्टि प्रकट गरे। ...
एक वक्तव्य जारी गर्दै महामन्त्री घिमिरेले विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रतिको विश्वास व्यवहारमै देखिनुपर्छ भन्ने मान्यताका साथ अदालतको प्रत्येक कानुनी प्रक्रियालाई पार्टीले सम्मान गर्ने बताए।
बैंकबाट स्मार्ट टेलिकमको हाइपोथिकेशनमा रहेको शेयर लिलामीसम्बन्धी प्रक्रियालाई लिएर फौजदारी अनुसन्धान भइरहेको छ। सोही अनुसन्धानमा आफूहरूलाई पक्राउ गर्न लागिएको दाबी गर्दै अध्यक्ष पाण्डे, सीईओ पाण्डेसहित...
राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै अभियन्ता ढुंगानाले मधेशका मुद्दा उठाउने नेताहरूमध्ये सांसद अमरेशकुमार सिंह मात्रै निरन्तर सक्रिय देखिएको दाबीसमेत गरे। ...
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति दिएको र पार्टीको संस्थापन इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको पृष्ठभूमिमा देउवाको स्वदेश फिर्तीलाई चासोका...
प्राकृतिक स्रोत–साधनको प्रभावकारी उपयोग गर्न सके नेपाल समृद्ध बन्न सक्ने सम्भावना रहेको भन्दै उनले वर्तमान राजनीतिक नेतृत्वको गलत सोचका कारण देश आर्थिक रूपमा पछाडि परेको...
यसअघि २०८२ पुस अन्तिम साता सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। सोही कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले सदर गरेको...
आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रमका क्रममा गृहमन्त्री गुरुङ रोस्ट्रममा उपस्थित भएका थिए। कार्यक्रमको सुरुमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तका हत्यारा कहिले पक्राउ पर्छन्...
नवनियुक्त कार्यकारी निर्देशक साह आयल निगमका अनुभवी अधिकारी हुन्। उनी यसअघि निगमको नायब कार्यकारी निर्देशकका साथै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा समेत रहिसकृका छन्। ...
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत नयाँ आर्थिक वर्षको साउन महिनादेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता बापत थप १०...
यस्तै, एमाले नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा र पालिका स्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। ...
"पद अस्थायी हो, सेवा स्थायी हो," कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, "पदीय दायित्व सकिए पनि सेवा सकिँदैन। सेवा निवृत्त जीवनमा यहाँको सेवा यात्रा अझ परिष्कृत हुने...
डा. धवलशमशेर राणाले गत जेठ २१ गते उपाध्यक्ष मुकुन्दश्याम गिरी र पूर्वमन्त्री दीलनाथ गिरीसहित १८३ जना नेता-कार्यकर्तासहित राप्रपाबाट सामूहिक राजीनामा दिएका थिए। ...
कोशीको सत्ता समीकरणबारे छलफल गर्न बोलाइएको उक्त बैठकमा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसमेत सहभागी थिए। कार्की आफ्नो...
महासचिव विप्लवले नयाँ पुस्ता असन्तुष्ट बन्दै गएपछि जेन-जी विद्रोहीहरू फेरि सडकमा आउन थालेको दाबी गर्नुभयो। सरकारको नीतिकै कारण देशमा पुन: आन्दोलन, संघर्ष र विद्रोहको वातावरण...
तथापि, भविष्यमा प्रदेश सरकारका विषयमा परिस्थिति अनुसार कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई...