नयाँ व्यवस्थाअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीशहरू, न्याय परिषद्का सदस्यहरू र महान्यायाधिवक्ताको तलब समान ९३ हजार ५४७ रुपैयाँ तोकिएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा साटफेर र हस्तान्तरणसम्बन्धी मन्त्रिपरिषद्का निर्णयहरूमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको पनि प्रत्यक्ष संलग्नता रहेको दाबी गर्दै २०८१ फागुन...
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को नयाँ स्तरमा पुर्याएको...
यस्तै, विदेशमा रहेका नेपाली समुदायलाई देशको राष्ट्रिय हित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि समेत उपयोग गर्न सकिने पोखरेलले उल्लेख गरे। ...
इतिहासको त्याग र बलिदानलाई भुल्न नहुने भन्दै उनले आफ्नो विगतको लामो राजनीतिक अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न आफू सधैँ तत्पर रहेको उल्लेख गरेका छन्। ...
काठमाडौँमा जारी संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन देशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू पनि देउवाको स्वागतका लागि विमानस्थल पुगेका थिए। ...
श्रेष्ठको रिहाइ तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघद्वारा आयोजित उक्त धर्ना कार्यक्रममा विभिन्न सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको उल्लेख्य सहभागिता रहेको...
वक्तृत्वकलामा सहभागी १० जना युवाले भाषणमा मात्र सीमित रहने राजनीति नभई परिणाममुखी, प्रविधिमैत्री र उद्यमशील राजनीतिक संस्कार खोजेको धारणा व्यक्त गरे। ...
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष समेत रहेका किशोर श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। उनी नेपाली खोजी पत्रकारितामा निर्भीक र...
छलफलका क्रममा बालबालिकामा देखिने न्यूरोविकाससम्बन्धी समस्याको प्रारम्भिक पहिचान, निदान, थेरापी, पुनर्स्थापना सेवा, दक्ष जनशक्ति व्यवस्थापन र देशभर यसको पहुँच विस्तारका विषयमा गहन मन्थन भएको थियो।
हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ भने उहाँलाई भोलि (बिहीबार) म्याद थप तथा आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी...
त्यसपछि ‘फलोअफ’ उपचारकै क्रममा गत फागुन १३ गते देउवा पुनः सिंगापुर गएका थिए। त्यसपछि सिंगापुरबाट थप उपचारका लागि हङकङ र थाइल्यान्ड पुगेर देउवा आज स्वदेश...
पूर्वअर्थमन्त्री विष्णु पौडेलसमेत प्रतिवादी बनाइएको यस सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा अदालतले पौडेललाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ भने भट्ट र अग्रवाललाई भने थुनामा...