समाचार

मन्त्री र सांसदहरुलाई आजदेखि कोरोना खोप लगाइँदै

काठमाडौं । कोरोना विरुद्धको खोप अभियानको दोश्रो चरणमा आज प्रतिनिधिसभा , राष्ट्रियसभा र सचिवालय मातहतका पदाधिकारी, मन्त्री र कर्मचारीलाई खोप लगाइदै छ। यस अभियान अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले आजै खोप...