समाचार

काठमाडौंमा ओली समूहले कार्यकर्ता भेला गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौं निवासी प्रदेश नं १ का आफ्ना कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार दिउँसो १...