प्रधानमन्त्रीद्वारा ७ सय ५० शैय्या क्षमताको अस्पताल शिलान्सास

प्रधानमन्त्रीद्वारा ७ सय ५० शैय्या क्षमताको अस्पताल शिलान्सास

आगामी ७ बर्षमा सेवा सुरु गर्ने र १० वर्षभित्र पूर्णरुपमा सञ्चालन गर्ने योजना रहेको सो अस्पतालले ३० प्रकारका चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न अस्पतालको निर्माणले थप टेवा पुग्ने बताउँदै नेपाली सेनाले मुलुकको रक्षाका साथै अन्य सामाजिक काममा पुर्‍याएको योगदान उल्लेखनीय रहेको चर्चा गरे ।