समाचार

ओली र नेपाल पक्षबीच धुमबाराहीमा वार्ता शुरु,यी नेता छन् सहभागी

काठमाडौं । नेकपा  एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा छलफल शुरु भएको छ। यसका लागि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर पार्टी कार्यालय धुमबाराही पुगेका छन् । ...