समाचार

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, बिदाईका लागि विमानस्थल पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने भ्रमणका लागि प्रस्थान गरेकी छन्। नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत आज बिहान ८:३० बजे...