समाचार

ओलीकै अगाडि झलनाथले भने-एक्लौटी निर्णय फिर्ता नलिए एमाले एक ढिक्का रहन सक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् । दलका नेता एवम् प्रधानमन्त्री...