समाचार

ओलीले बोलाए एमाले संसदीय दलको बैठक, सूर्यचिह्नबाट निर्वाचन जितेका सबैलाई बोलाइयो

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको नेताको हैसियतमा ओलीले बैठक बोलाएका हुन् । ...