समाचार

बाबुराम भट्टराई र उपेन्द्र यादवले देउवालाई भेटेर गरे यस्तो आग्रह

जनता समाजवादी दल (जसपा) का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। अध्यक्षद्वय भट्टराई र यादव देउवालाई भेट्न बुधबार...