माओवादीले संसद सचिवालयमा बुझायो समर्थन फिर्ताको पत्र (पत्रसहित)

माओवादीले संसद सचिवालयमा बुझायो समर्थन फिर्ताको पत्र (पत्रसहित)

काठमाडौं ।  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी पत्र संसद सचिवालयमा पेश गरेको छ। 

माओवादीको समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।