शिक्षा/स्वास्थ्य

विद्यालय बन्द भए पनि शुल्क बुझाउन निजी विद्यालयको उर्दी

काठमाडौं । कोरोना भाइरसको  महामारीको कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् । निजी विद्यालयका दुई ठूला छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्तिमार्फत...