स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक अन्तर्गत दोस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । २०७६ साउनमा सञ्चालित परक्षिाको परीक्षाफल शनिबार प्रकाशित गरिएको हो । 

परीक्षा मर्यादा विपरीत कार्य गरेको भन्दै पाँच परीक्षार्थीको परीक्षाफल रोक्का गरेको छ । यस्तै, दुई वर्षसम्म उनीहरुलाई विश्वविद्यालयका कुनै पनि परीक्षामा सहभागी हुनबाट पनि रोक लगाएको छ । 

परीक्षाफल  तथा ३३६२४ मा एसएमएस गरेर पनि प्राप्त गर्न सकिनेछ ।