शिक्षा/स्वास्थ्य

किन निरन्तर घटिरहेका छन् त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी?

त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ । प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ ।...